२२ मंसिर २०८२, सोमबार

अर्घाखाँचीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

प्रकाशित मिति :  6 October, 2021 11:12 am


संकेतिक फाइल फोटो

अर्घाखाँची । अर्घाखाँचीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचा मुनि बसोबास गर्ने ९२ वर्षीय खिमानन्द पौडेलको घरको छतबाट खसेर निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनी आफ्नै घरको छतबाट खसेर मृत्यु भएको र पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !