अरिङाल झार्ने क्रममा रुखबाट खसेर मृत्यु
प्रकाशित मिति : 26 October, 2021 12:47 pm
तेह्रथुम । तेह्रथुम म्यान्छयायेम गाऊपालिका २ पौठाक का ३० बर्षीय नेत्र बहादुर लिम्वु अरिङाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहानको पौने तीन ३ बजे घरदेखि १ किमि पूर्वमा रहेको उतिसको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट खसेर लिम्बुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।








