२० मंसिर २०७९, मंगलबार

जोशी बने नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका उमेद्वार

प्रकाशित मिति :  12 November, 2021 3:11 pm


कञ्चनपुर । कञ्चनपुरका उद्योगी पीताम्बर जोशी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेद्वार बनेका छन् ।

सुदूरपश्चिमकै प्रतिष्ठित औद्योगिक घरानाका रुपमा उदाउँदै गरेको ग्वालेक ग्रुपका अध्यक्ष समेत रहेका जोशी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेद्वार बनेका हुन् । जोशीले कञ्चनपुरको क्षेत्र नम्बर ३ बाट उमेद्वार बनेका हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय जोशीले आफ्नो समाजसेवाको कामलाई समेत अगाडी बढाइरहेका  छन् ।

सम्बन्धित समाचार

ग्वालेक ग्रुपद्वारा दोधारा चाँदनीका बाढीपीडितका लागि खाद्यान्नलगायत सामाग्री सहयोग 

आक्रमक बजार बिस्तारमा सुदूरपश्चिमको ग्वालेक ग्रुप,आउँदो वर्ष सात कम्पनीमार्फत तेब्बर कारोबारको लक्ष्य

 



प्रतिक्रिया दिनुहोस !