६ जेष्ठ २०८१, आइतबार

सञ्चारमन्त्रीलाई बर्खास्तको माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

प्रकाशित मिति :  20 February, 2020 2:58 pm


 काठमाडौ,८ फागुन । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !