१२ श्रावण २०८१, शनिबार

नेकपा अध्यक्ष प्रचण्डमाथी जुत्ता प्रहार

प्रकाशित मिति :  1 March, 2020 4:35 pm


Chairperson of Nepal Communist Party Pushpa Kamal Dahal addressing at an event organised by Newa Mukti Morcha Nepal in Madhyapur of Bhaktapur on Sunday, October 27, 2019.

फागुन १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि काठमाडौंको राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर प्रचण्डलाई लागेन । जुत्ता मञ्चसम्म नआइपुगेको प्रत्यदर्शीले वताए ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको    छ । जुत्ता प्रहार गर्ने नेकपाकै कार्यकर्ता रतन तिरुवा भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !