१२ श्रावण २०८१, शनिबार

टेकु अस्पतालमा भर्ना गरिएका चारैजनामा काेराेना नभएकाे पुष्टी

प्रकाशित मिति :  3 March, 2020 3:30 pm


काठमाडौं, २० फागुन ।

कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। अर्थात् संकास्पद विरामीमा काराेना नभएकाे पुष्टी भएकाे छ ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !