५ जेष्ठ २०८१, शनिबार

प्राइम लाइफ इन्स्योरेन्स कारबाहीमा, रु. १० हजार जरीवाना

प्रकाशित मिति :  30 January, 2022 4:29 pm


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कारबाहीमा परेको छ ।

बिमाको नियमनकारी निकाय बीमा समितिले प्राइम लाइफलाई १० हजार रुपैयाँ जरीवाना गरेको हो ।

अनुगमनकाक्रममा तलब भत्ता निर्धारणन नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बिमितको हित बिपरीत नक्कली बीमा लेख जारी हुन गएको र बैदेशिमक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन,२०७३ बमोजिम सुरक्षित,मर्यादित र व्यवस्थितरुपले बैदेशिक रोजगार बीमा नगरेको पुष्टि गरेपछि प्राइम लाइफलाई कारबाही गरिएको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !