२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीको मिर्गौलाकाे सफल प्रत्यारोपण

प्रकाशित मिति :  4 March, 2020 3:15 pm


काठमाडाैं, २१ फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्याराेपन सफल भएकाे छ । बुधबार बिहान साढे १० बजेदेखि त्रिवि शिक्षण अस्पतालमा सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको हाे ।

भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने र त्यसपछि मात्र अाधिकारिक रूपमा यस विषयमा जानकारी गराउने तयारी अस्पतालकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !