८ पुस २०८२, मंगलबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  4 February, 2022 11:37 am


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको ९२ हजार ५००मा कारोबार भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजारमा कारोबार भइहेको छ ।

आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतिताला १२५५रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !