२३ बैशाख २०८१, आइतबार

एमसीसीको विरोधमा विभिन्न रानीतिक दलको प्रर्दशन (फोटोफिचर)

प्रकाशित मिति :  16 February, 2022 1:14 pm


काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको छ ।

तस्विर : अनिल सापकोटा /अनुप आचार्य



प्रतिक्रिया दिनुहोस !