१३ बैशाख २०८२, शनिबार

लामो विवादपछि एमसीसी प्रतिनिधि सभाको कार्यसूचीमा चढ्यो

प्रकाशित मिति :  20 February, 2022 1:50 pm


फाइल फोटो

काठमाडौं । लामो विवाद र बहसपछि बहसपछि एमसीसी प्रतिनिधि सभामा पेश हुने भएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीलाई कार्यसूचीमा चढाएको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरको कार्यसूचीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !