२३ बैशाख २०८१, आइतबार

एमसीसीको विरोधमा बानेश्वरदेखि बिजुली बजारसम्म निरन्तर प्रर्दशन (फोटो फिचर)

प्रकाशित मिति :  20 February, 2022 4:12 pm


काठमाडौं । प्रतिनिधि सभामा एमसीसी टेबल भइरहँदा दिनभर संसद भवनबाहिर बानेश्वर देखि बिजुली बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको छ ।

प्रर्दशनका क्रममा प्रहरी र प्रर्दशनकारी घाइते समेत भएका छन् । प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको छ ।

एमसीसी संसदमा पेश हुन भएपछि पछिल्ला दिनहरुमा प्रर्दशन भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !