२० बैशाख २०८१, बिहिबार

सेतोपुल नजिक नवजात शिशुको शव फेला

प्रकाशित मिति :  31 March, 2022 1:12 pm


काठमाडौं । काठमाडौंको सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ ।

बिहिबार बिहान करिव ११ बजे फोहरको थुप्रो माथि नवजात शिशुको शव रातो पछौरीले बेरिएको अवस्थामा फेला परेको हो ।

फोहरको थुप्रोमा नवजात शिशुको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ । ।



प्रतिक्रिया दिनुहोस !