नेप्सेमा १२ लाख बढी कित्ता सेयर सूचिकृत
प्रकाशित मिति : 1 April, 2022 12:57 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० १२ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा शुक्रबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। लघुवित्तको १२ लाख ८ हजार ७८९।१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको २८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।








