६ पुस २०८२, आइतबार

नेपाली चलचित्रका नायक ढुंगानाद्वारा रोल्पाको ‘जनयुद्ध स्मृति भ्यू टावर’अवलोकन

प्रकाशित मिति :  2 April, 2022 7:16 pm


रोल्पा । नेपाली चलचित्रका चर्चित नायक रमित ढुंगानाले रोल्पामा बनेको जनयुद्ध स्मृति भ्यू टावरको अवलोकन गरेका छन् ।

ढुंगानाले फेसबुकमा ‘१० वर्षे जनयुद्धको सम्झना स्वरुप रोल्पामा रहेको जनयुद्ध स्मृति भ्यु टावरमा’ भनेर फोटो हालेका छन् ।

रोल्पा नगरपालिकाको सातदोबाटोमा बनेको भ्यु टावरको केही दिन पहिले मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !