९ पुस २०८२, बुधबार

एमालेका पूर्व गाविस उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश

प्रकाशित मिति :  3 April, 2022 9:07 pm


काभ्रे । साबिक उग्रचण्डी नाला गाविस बाट २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित केशचन्द्र श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

राजनीतिसँगै शैक्षिक, बौद्धिक एवं सामाजिक कार्यमा सक्रिय श्रेष्ठलाई नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले सदस्यता प्रदान गरेका थिए ।

आजै बनेपा नगरपालिका वडा ४ मा एक कार्यक्रम बीच श्रेष्ठलाई सभापति गोपाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुले पनि स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !