७ पुस २०८२, सोमबार

चैत २७ गते सार्वजनिक बिदा

प्रकाशित मिति :  9 April, 2022 3:01 pm


काठमाडाैं । सरकारले रामनवमी पर्वका अवसरमा सार्वजनिक विदा दिएको छ ।

चैत्र २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै सरकारी कार्यालय, सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !