५ जेष्ठ २०८१, शनिबार

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  11 April, 2022 7:55 am


काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आशिक बदली रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !