९ पुस २०८२, बुधबार

नेकपा एमालेले घोराहीमा नरुलाललाई नै दोहोर्‍याउने,तुलसीपुरमा खड्का

प्रकाशित मिति :  23 April, 2022 9:36 pm


काठमाडौं । नेकपा एमालेले घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरीलाई नै दोहोराउने निर्णय गरेको छ भने तुलसीपुरमा टिकाराम खड्कालाई मेयरको उमेद्वार बनाउने निर्णय गरेको छ ।

आज बसेको नेकपा एमालेको सचिवालय बैठकले घोराहीको मेयरको उमेद्वारमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उठाउने निर्णय गरेको छ ।

त्यस्तै तुलसी पुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई उठाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !