५ जेष्ठ २०८१, शनिबार

युक्रेनले दुई रुसी क्रुज मिसाइल खसायाे

प्रकाशित मिति :  24 April, 2022 11:27 am


काठमाडौं । युक्रेनले दुईवटा रुसी क्रुज मिसाइल खसालेको छ । युक्रेनी सेनाले दक्षिणी सहर ओडेसा नजिकैको बन्दरगाहको दिशामा उडिरहेका दुईवटा रुसी क्रुज मिसाइललाई खसालेको अधिकारीहरूलाई उदृत गर्दै अलजजिराले जनाएको छ।

ओडिसा शहर परिषद्को टेलिग्राम पोस्टका अनुसार मिसाइलहरू ब्ल्याक सी क्षेत्रबाट एक रूसी जहाज द्वारा प्रक्षेपण गरिएको थियो र पिभडेनीको बन्दरगाह तर्फ उडिरहेका थियो । दुई देशबीच युद्ध जारी छ ।



प्रतिक्रिया दिनुहोस !