९ पुस २०८२, बुधबार

यी हुन् अर्घखाँचीमा एमालेबाट प्रमुख उपप्रमुखका उमेद्वार

प्रकाशित मिति :  24 April, 2022 11:36 am


अर्घाखाँची । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ।नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले जिल्लाका ६ वटा स्थानीय तहका उमेद्वारको टुंगो लगाएको हो ।

उमेद्वारको नाम र पालिका :
१.सन्धिखर्क नगरपालिका
प्रमुख : कृष्णप्रसाद श्रेष्ठ
उप-प्रमुख : मिश्रा आचार्य
२. शितगंगा नगरपालिका
प्रमुख : बसन्त कुमार श्रेष्ठ
उप प्रमुख : गीता भाट
३. भुमिकास्थान नगरपालिका
प्रमुख : रेशम थापा
उप-प्रमुख : बसन्ता पौडेल
४. मालारानी गाउँपालिका
अध्यक्ष : दलबहादुर भट्टराई
उपाध्यक्ष : दिपा पोख्रेल
५. छत्रदेव गाउँपालिका
अध्यक्ष : दिपक पन्थी
उपाध्यक्ष : मनी पन्थी
६. पाणिनी गाउँपालिका
अध्यक्ष : टेकराज न्यौपाने
उपाध्यक्ष : बाँकी



प्रतिक्रिया दिनुहोस !