२६ बैशाख २०८१, बुधबार

चैत्र १० गते देखि लामोदुरीका सवारी साधन नचल्ने

प्रकाशित मिति :  20 March, 2020 7:44 pm


काठमाडौं, ७ चैत्र । 

सरकारले चैत १० गतेदेखि लागु हुने गरी लामो दुरीका सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) बाट सतर्क हुनका लागि लामो दुरीका सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् ।

विश्वमा कोरोनाको संक्रमणको संख्या बढ्दै गएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !