२० जेष्ठ २०८१, आइतबार

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई टिकट

प्रकाशित मिति :  25 April, 2022 10:10 am


काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी प्रकाशमान सिंहकी पत्नी हुन् ।

उनी आज दिउँसो १ बजे शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने कार्यक्रम रहेको नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !