नेकपा एमालेबाट वालिङ नगरपालिकामा मेयरका लागि कृष्ण खाँणको उम्मेद्धारी दर्ता
प्रकाशित मिति : 25 April, 2022 2:10 pm
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमालेका कृष्ण खाँणले उम्मेद्वारी दर्ता गरेका छन् ।
खाँणले उम्मेदवार दर्ता गराएपछि, वालिङ नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा अमुल परिवतन ल्याउने बताए ।
उनले भने,“नगरपालिकामा ठुला ठुला उद्योग धन्दा खोल्न सम्भव छैन, त्यसैले वालिङका बाँझा उर्वर भूमिमा कृषि गरेर युवालाई रोजगार र उद्यमसँग जोड्न सकिन्छ’’।








