८ पुस २०८२, मंगलबार

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

प्रकाशित मिति :  5 May, 2022 7:44 am


दोलखा । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !