७ पुस २०८२, सोमबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  6 May, 2022 11:44 am


काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ ।

आज चाँदीको मूल्य ह्रातै घटेको छ । हिजो १५ रुपैयाँले बढेर १३०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !