सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान
प्रकाशित मिति : 13 May, 2022 7:31 am
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तरर्गत आज गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४. कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।








