९ पुस २०८२, बुधबार

पूर्व सभामुख कृष्णबहादुर महराद्वारा मतदान

प्रकाशित मिति :  13 May, 2022 7:44 am


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ अन्तरर्गत गृह जिल्ला रोल्पाको रोल्पा नगरपालिका-१ बामरुक स्थित तारा माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् । रोल्पा नगरपालिकामा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले चुनाव जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !