९ पुस २०८२, बुधबार

नेता पुनले गरे मतदान

प्रकाशित मिति :  13 May, 2022 8:11 am


रोल्पा । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।

पूर्वमन्त्री पुनले रोल्पा नगरपालिकाको वडा नम्बर ७ माडिचौर स्थित बालउदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । उनले उक्त मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !