९ पुस २०८२, बुधबार

प्रचण्डले चितवनमा मतदान गरे

प्रकाशित मिति :  13 May, 2022 8:29 am


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् ।

उनले चितवनको भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

प्रचण्डले पहिलो मतदान गरेपछि मतदान कार्य सुरु भएको थियो । पुलिस स्कुल शान्तिपुरमा २ वटा मतदान केन्द्र छन् र १६७८ मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !