८ पुस २०८२, मंगलबार

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु [अपडेट]

प्रकाशित मिति :  13 May, 2022 12:17 pm


स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

सिक्रेबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

घाईतेहरुको गह्रौ प्राथमिक अस्पपतालमा उपचार भईरहेको छ । केहीलाई गण्डकी मेडिकल कलेज पाेखरा पठाइएकाे प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !