गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ र ३ मा कांग्रेसको प्यानलै विजयी
प्रकाशित मिति : 14 May, 2022 10:57 am
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ र ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
वडा नं. २ मा वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छ । यस्तै वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा बाबुराम बिजयी भएका छन् । ।








