९ पुस २०८२, बुधबार

रोल्पामा माओवादी केन्द्र ७ र कांग्रेस १ वडामा विजयी

प्रकाशित मिति :  14 May, 2022 12:30 pm



रोल्पा । रोल्पामा अहिलेसम्म नेकपा माओवादी केन्द्रले ७ वडामा विजयी हालिस गरेको छ ।

अहिलेसम्म भएका मत गणनामा रोल्पा नगरपालिकाको वडा नम्बर १,सुनिलस्मृति गाउँपालिका १, त्रिवेणी गाउँपालिका १,लुंग्री गाउँपालिका १, माडी गाउँपालिका ७ र थबाङ गाउँपालिका ५ र परिवर्तन गाउँपालिका १ मा विजयी भएको छ ।

कांग्रेसले गंगादेव गाउँपालिका १ मा चुनाव जितेको छ ।



प्रतिक्रिया दिनुहोस !