१० पुस २०८२, बिहिबार

चाँगुनारायणमा एमालेको अग्रता

प्रकाशित मिति :  14 May, 2022 1:51 pm


भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ ।

मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेकी छन् ।

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेकी छन् । चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस !