१३ बैशाख २०८१, बिहिबार

भरतपुर अपडेट : रेनु उछिन्दै एमालेका विजय सुवेदी

प्रकाशित मिति :  14 May, 2022 3:00 pm


चितवन । चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना हुँदा नेकपा एमालेले अग्रता लिएका छन् । जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।

त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !