४ जेष्ठ २०८१, शुक्रबार

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

प्रकाशित मिति :  14 May, 2022 3:48 pm


काठमाडौं । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् ।

एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन्।

उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !