रोल्पा नगरपालिका-२ को अध्यक्षमा गोलाप्रथाबाट माओवादी केन्द्रका उम्मेदवार विजयी
प्रकाशित मिति : 14 May, 2022 6:26 pm
रोल्पा । रोल्पा नगरपालिका वडा नं. २ मा गोलाप्रथाबाट नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार देउचन घर्ती र नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश डाँगीबीच मत बराबर भएपछि गोलाप्रथाबाट टुंगो लगाइएको हो ।
दुबै उम्मेदवारले ५४३ मत पाएका थिए । दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्य बने कांग्रेसका निर्वाचित भएका छन् ।








