१० पुस २०८२, बिहिबार

चितवनको इच्छाकामना २ मा एमालेको प्यानलै विजयी

प्रकाशित मिति :  15 May, 2022 7:53 am


चितवन । चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङको प्यानलै विजयी भएको छ ।

गठबन्धनका उमेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै चेपाङ विजयी भएका हुन् ।

चेपाङले ६८३ र बुढाथोकीले ५१४ मत प्राप्त गरे । यसअघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्च बहादुर चेपाङ वडाध्यक्षमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !