९ पुस २०८२, बुधबार

काठमाडौंको मतगणना स्थल थपियो, वडा नं. ३२ को पनि मत गन्न सुरु

प्रकाशित मिति :  15 May, 2022 1:23 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाकाे मतगणना स्थल बढाइएको छ ।

अहिलेसम्म ५ ठाउँमा मतगणना भइरहेकोमा थप १ मतगणनास्थल राखिएको छ । साढे १२ बजेदेखि ६ ठाउँमा मतगणना सुरु भएको छ ।

मुख्य निवार्चन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नम्बर १,२,३,४ र ३२ को मतगणना अन्तिम चरणमा पुगेको र नयाँ थप गरिएको ठाउँमा वडा नंम्बर ३१ को गणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !