४ जेष्ठ २०८१, शुक्रबार

वालिङ नगरपालिका ३ मा नेकपा एमालेको प्यानल विजयी

प्रकाशित मिति :  15 May, 2022 1:28 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर गुरुङ ५३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवारले ४५९ मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !