अर्घाखाँचीको शीतगंगा नगरपालिकामा एमालेकाे अग्रता
प्रकाशित मिति : 15 May, 2022 5:44 pm
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा मतगणना जारी छ ।
७२९९ मत गणना हुँदा एमालेका वसन्त कुमार श्रेष्ठको अग्रता रहेको छ । उपमेयरमा गीता भाटको अग्रता रहेको छ । एमालेका श्रेष्ठले ३५५५ र काग्रेसका छविलाल पौडेलले ३२८७ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेका उपमेयरका उमेदवारले ३४५५ तथा माओवादी केन्द्रका टीका रेस्मीले २७३५ मत प्राप्त गरेका छन् ।








