अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी
प्रकाशित मिति : 16 May, 2022 6:52 am
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपाने विजयी भएका हुन्। उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल फराकिलो मतसहित विजयी भएकी छन्।
पाणिनी एमालेले सुरुबाटै अग्रता बनाएको थियो। उनले कांग्रेसका उम्मेदवार तथा निबतंमान अध्यक्ष अच्युत गौतमलाई हराएका हुन्। त्यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा गौतम विजयी भइन्। उनले कांग्रेसकी लक्ष्मी गौतमलाई हराएकी हुन्।








