४ जेष्ठ २०८१, शुक्रबार

कुश्मा नगरपालिका १४ मा नेपाली कांग्रेसका रुद्रमोहन विजयी

प्रकाशित मिति :  16 May, 2022 12:01 pm


कुश्मा । पर्वतका कुश्मा नगरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रुद्रमोहन रिमालले नेकपा एमालेका उम्मेदवार लोकबहादुर गुरुङलाई २१९ बढी मतले जितेका छन् ।
कांग्रेसका रिमालले ८३६ मत ल्याएर विजयी बने भने एमालेका गुरुङ ६१७ मत प्राप्त गरेका छन् ।

यसभन्दा अगाडीको निर्वाचनमा वडा नम्बर १४ मा नेकपा एमाले विजयी बनेको थियो ।



प्रतिक्रिया दिनुहोस !