९ पुस २०८२, बुधबार

अर्घाखाँचीको भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा विजयी

प्रकाशित मिति :  17 May, 2022 5:55 pm


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी भएका छन् ।

थापाले नेकपा एमालेका नेता रेशम थापालाई पराजित गदै प्रमुखमा विजयी भएका हुन् भने उप प्रमुखमा नेकपा माओवादी केन्द्रका उप प्रमुख बालकृष्ण बन्जाडेले एमाले महिला नेतृ वसन्ता पौडेललाई पराजित गदै विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !