१६ चैत्र २०८०, शुक्रबार

बालेन स्थापितभन्दा १० हजार बढी मतले अगाडि

प्रकाशित मिति :  19 May, 2022 10:15 am


काडमाडौं । काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवार बालेन साह एमालेका उम्मेदवार केशवस्थापित भन्दा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।

आज बिहान ९ बजेसम्मको नतिजा अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता कायम राखेका छन् । त्यस्तै स्थापितले ११ हजार ३६ मतसहित बालेनलाई पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !