६ जेष्ठ २०८१, आइतबार

बुटवल उपमहानगरमा खेलराज ६३९४ मतले अगाडि

प्रकाशित मिति :  20 May, 2022 8:45 am


बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसबाट उम्मेदवार बनेका खेलराज पाण्डे ६३९४ मतले अग्रता कागम राखेका छन् । पाण्डेले २३४३३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७०३९ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ३५१० मत ल्याएका छन्।

पाण्डे भट्टराईभन्दा ६ हजार ३९४ मतले अगाडि छन् । मेयरका १७ वटा वडाको मतगणना गर्दा सत्ता गठबन्धनले मतान्तर बढाउँदै लगेको छ।

यस्तै उपमेयरमा एमालेकी सावित्रा देवी अर्यालले १८८७५ मत पाएकी छन् भने सत्ता गठबन्धनका उम्मेदवार चिनबहादुर गुरूङले १३४१९ मत ल्याएका छन्। राप्रपाकी भगवती पाण्डेले ५२५४ मत ल्याएकी छन्।



प्रतिक्रिया दिनुहोस !