६ जेष्ठ २०८१, आइतबार

प्रतितोला १०००ले बढ्यो सुन

प्रकाशित मिति :  20 May, 2022 11:38 am


काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य तोलाको १०००ले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएको चाँदीआज शुक्रबार १५ रुपैयाँले बढेर तोलाको १२७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !