६ जेष्ठ २०८१, आइतबार

अनुसन्धानका लागि ‘बलात्कृत’ युवतीको घर पुग्यो प्रहरी

प्रकाशित मिति :  20 May, 2022 5:41 pm


काठमाडौं । सन् २०१४ मा भएको ‘मिस ग्लोवल इन्टरनेशनल’ सौन्दर्य प्रतियोगिताका सहभागि किशोरीले आफुमाथि आयोजकले यौन दुर्व्यवहार गरेको घटना टिकटक मार्फत सार्वजनिक भएपछि अनुसन्धानका लागि प्रहरी युवती बस्ने घरमा पुगेको छ ।

काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् ।

८ वर्षअघि भएको घटनाको मुद्दा दर्ता गर्ने हदम्याद सकिएपनि चौतर्फी दबाब भएपछि अनुसन्धानका लागि प्रहरी पिडितको घर पुगेको हो । घटनामाथि छानविको माग गर्दै प्रदर्शन हुन थालेपछि प्रहरीले अनुसान्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस !