१४ बैशाख २०८१, शुक्रबार

प्रतितोला ७ सय रुपैयाँले घट्यो सूनको मूल्य

प्रकाशित मिति :  22 May, 2022 3:01 pm


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर छापावाला सु्न ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।



प्रतिक्रिया दिनुहोस !