१९ मंसिर २०८२, शुक्रबार

मन्त्रिपरिषद्को बैठकद्वारा नीति तथा कार्यक्रम पारित

प्रकाशित मिति :  24 May, 2022 1:29 pm


काठमाडौं । मन्त्रीपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकले पारित भएसँगै आज दिउँसो ४ बजे संघीय संसदमा पेस हुने बैठकमा सहभागी एक मन्त्रीले बताए ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था आज दिउँसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

यही जेठ १५ गते सरकारले आर्थिक वर्ष ०७९०८० को लागि नयाँ बजेट ल्याउँदै छ ।



प्रतिक्रिया दिनुहोस !